अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पुरानो बानेश्वरमा बाबु-छोरी मृत फेला

पुरानो बानेश्वरमा बाबु-छोरी मृत फेला


काठमाडौं-काठमाडौंको पुरानो बानेश्वरमा दुई जना मृत अवस्थामा भेटिएका छन् । रामेछाप घर भएका ४२ वर्षीय किशोर भण्डारी र उनकी ७ वर्षीया छोरी मृत भेटिएका हुन् ।

प्रहरी का अनुसार शनिबार साँझ ६ बजे दुई जनाको शव भेटिएको हो । प्रहरीका अनुसार छोरीलाई छुरा प्रहार गरिएको हुनसक्ने देखिएका छ ।

बुबा किशोर झुण्डिएको अवस्थामा फेला परेका थिए । उनले छोरीको हत्यापछि आत्महत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।