मुम्बई-बलिउडका बादशाह शाहरुख खान अभिनित पठान एक हजार करोडको क्लबमा प्रवेश गरेको छ ।
एक हजार करोड कमाइ गर्ने पठान हिन्दी सिनेमामा पहिलो भएको यशराज फिल्मले जनाएको छ । गत २५ मा रिलिज भएको उक्त सिनेमा अहिले पनि सिनेमा हलहरुमा चलिरहेको छ ।
उक्त सिनेमा शाहरुखका साथमा दीपिका पादुकोण, जोन अब्राहमलगायतको अभिनय देख्न पाइन्छ । एजेन्सी






प्रतिक्रिया