अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपा केन्द्रीय समिति बैठक जारी

रास्वपा केन्द्रीय समिति बैठक जारी


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक भर्खरै सुरु भएको छ। पार्टी कार्यालय बसुन्धारामा केन्द्रीय समिति बैठक सुरु भएको हो । 

बैठकले सरकारमा जाने/नजाने विषयमा निर्णय गर्ने एक नेताले बताउनुभयो । यसअघि बसेको केन्द्रीय समिति बैठकले आज निर्णय गर्ने गरी भाका सारेको थियो । शुक्रबार सबैको सुझाव लिएर सरकारका विषयमा निर्णय लिने तयारी गरिएको छ ।

Skip This