काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
अध्यक्ष ओली प्रधानमन्त्री भेट्न सिंहदारबार पुग्नुभएको हो।
अहिले दुई नेताबीच भेटवार्ता जारी रहेको एक स्रोतले बतायो । दुई दिनअघि पनि दुई नेताबी भेटवार्ता गर्नुभएको थियो।




प्रतिक्रिया