अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

श्री एयरलाइन्सको जहाजले भैरवहा विमानस्थलको रन वे ओगेटेपछि काठमाडौंबाट गएको यतिको जहाज काठमाडौं मै फिर्ता

श्री एयरलाइन्सको जहाजले भैरवहा विमानस्थलको रन वे ओगेटेपछि काठमाडौंबाट गएको यतिको जहाज काठमाडौं मै फिर्ता


काठमाडौं- काठमाडौंबाट भैरहवा उडेको यती एयरलाइन्सको विमान काठमाडौंमै फर्किएको छ ।

विमानस्थलको रनवेमा श्री एयरलाइन्सको जहाज रोकिएपछि यतीको जहाज भैरहवा ल्याण्ड गर्न नसकेर काठमाडौंमै फर्किएको हो ।
आज बिहान श्री एयरलाइन्सको उडान नम्बर एसएचए ८२२ नम्बरको जहाज काठमाडौं आउँदाआउँदै बीचबाटै भैरहवा नै फर्किएको थियो । जहाज रनवेमै रहेकाले उडान अवतरण प्रभावित भएको छ ।

एनवाईटी ८९१ कल साइनको यतीको जहाज बिहान साढे ९ बजे काठमाडौंबाट भैरहवा प्रस्थान गरेको थियो ।