अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतको संसदमा लुम्बिनीसम्मको नेपालको नक्साको जवाफ: थुलुङ दुधकोशीमा ग्रेटर नेपालको नक्सा

भारतको संसदमा लुम्बिनीसम्मको नेपालको नक्साको जवाफ: थुलुङ दुधकोशीमा ग्रेटर नेपालको नक्सा


काठमाडौं-भारतको संसदमा नेपालको लुम्बिनीसहितको नक्सा संसद भवनमा राखेपछि कुटनैतिक जवाफको रुपमा थुलुङ दुधकोशी गाउँपालिकामा ग्रेटर नेपालको नक्सा राखिने भएको छ।

छिमेकी मुलुकको संसद भवनमा राखिएको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनी समेतलाई अंकित गरिएको नक्सा राख्न लागेकाे पालिका अध्यक्ष असिम राईले बताउनु भएको हो।

पालिका अध्यक्ष राईले फेसबुक मार्फत भन्नुभएको छ, ‘थुलुङ दुधकोसी गाउँपालिकामा नेपालको यो नक्सा राखिने जानकारी गराउदछु।’

Skip This