अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गोहीको लिलामी गर्दै नामिबिया सरकार  

गोहीको लिलामी गर्दै नामिबिया सरकार  


नामिबया-नामिबिया सरकारले ४० वटा गोहीको लिलामी गर्ने निर्णय गरेको छ । गोहीको आक्रमणबाट धेरै नागरिक तथा पशुपछीको भएको भन्दै सरकारले गोही लिलामी गर्ने निर्णय गरेको हो ।

सरकारी अधिकारीहरूका अनुसार देशका धेरै भागमा गोहीको सङ्ख्या बढेको छ र गोहीको सङ्ख्या नियन्त्रण बाहिर गएको छ । धेरै गोही राष्ट्रिय निकुञ्जबाहिर जाने र त्यसले वरपरका बासिन्दाका लागि खतरा हुने गरेको उनीहरूको भनाई छ । 

सरकारी स्रोतका अनुसार ती गोहीहरूलाई गोहीका लागि उपयुक्त वासस्थान भएको प्रमाणित गर्ने व्यक्तिलाई मात्र बेचिनेछ ।–बीबीसी

Skip This