अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल प्रहरीद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान 

नेपाल प्रहरीद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान 


काठमाडौँ–नेपाल प्रहरीले प्राविधिक प्रहरी समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त पदहरूमा आवेदन आह्वान गरेको छ । 

प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले प्राविधिक प्रहरी समूहअन्तर्गत रिक्त रहेका विभिन्न पदमा खुला तथा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न आवेदन 

 माग गरेको हो । 

योग्यता पुगेका नेपाली नागरिकले मंसिर ४ देखि पुस ८ गतेसम्म दरखास्त दिन सक्ने प्रहरीले सूचनामा उल्लेख गरेको छ ।  

Skip This