काठमाडौं -नेपाल जनप्रशासन संघको अध्यक्ष पदमा पूर्वपरराष्ट्र सचिव एवम् संयुक्त राष्ट्र संघको लागि नेपालका पूर्वस्थायी प्रतिनिधि मधुरमण आचार्य चयन हुनु भएको छ । संघको साधारणसभाले उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः मुकुन्द प्रसाद निरौला सचिव(उद्योग), दिलीप पौडेल, गोविन्द तामाङ र रजनी रेग्मी पनि निर्विरोध निर्वाचित भएका छन् ।
कृष्णहरि बॅास्कोटा, श्यामसुन्दर शर्मा, महेन्द्र थापा, चुडामणी देवकोटा, डा. दिनेश पन्त स्टाफ कलेज, डा.ऋषिकेश पन्थी, नेपाल वायुसेवा,बलराम त्रिपाठी,सुश्री हिरा श्रेष्ठ, मोहन थापा, साल्ट कर्पोरेशन, प्रा डा पुरूषोतम शर्मा काष्ठमण्डप कलेज रहेका छन् ।






प्रतिक्रिया