अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानसेनापति र उपमहासचिवबीच भेटवार्ता

प्रधानसेनापति र उपमहासचिवबीच भेटवार्ता


काठमाडौँ-प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसङ्घका उपमहासचिव तथा निःशस्त्रीकरणसम्बन्धी राष्ट्रसङ्घीय उच्चायुक्त इजुमी नाकामित्सुबीच शिष्टाचार भेट भएको छ।

प्रधानसेनापतिको कार्यकक्षमा भएको भेटमा उहाँहरुबीच नेपाली सेनाले विश्व शान्ति स्थापनामा पुर्‍याएको योगदानलगायत आपसी चासोका विषयमा छलफल भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

Skip This