काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज धादिङबेसी जाँदै हुनुहुन्छ । अध्यक्ष ओली बिहान ११ बजे स्थलमार्गबाट धादिङबेसी जान लाग्नुभएको हो ।
एमाले धादिङको जिल्ला अधिवेशन उद्घाटन गर्न अध्यक्ष ओली धादिङबेसी जान लाग्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
एमाले धादिङको जिल्ला अधिवेशन आजदेखि सुरु हुँदैछ ।

प्रतिक्रिया