अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबिच भेटवार्ता, सदन सञ्चालनबारे छलफल 

अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबिच भेटवार्ता, सदन सञ्चालनबारे छलफल 


काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिच भेटवार्ता भएको छ । 

आज बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई नेताबिच भेटवार्ता भइरहेको हो ।

भेटमा दुई नेताबिच सदन सञ्चालन र कानुन निर्माणबारे छलफल भएको बताइएको छ । माघ २२ गतेदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदै छ ।