अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुर्गा प्रसाईँका बडीगार्ड सर्वोच्च अदालतबाट हतियारसहित पक्राउ

दुर्गा प्रसाईँका बडीगार्ड सर्वोच्च अदालतबाट हतियारसहित पक्राउ


काठमाडौं-दुर्गा प्रसाईँका बडीगार्ड सर्वोच्च अदालत भित्रबाट हतियारसहित पक्राउ परेका छन्।

 पक्राउ पर्नेमा प्रसाईँका सुरक्षा गार्ड दीपक खड्का र उनीसँग रहेका राजकुमार धिमाल रहेका छन्। उनीहरूको साथबाट एउटा पेस्तोल भेटिएको छ।

प्रसाईँ आज मुद्दाको सुनुवाइका लागि सर्वोच्च पुगेका थिए । प्रसाई गाडीसहित सर्वोच्च पुगेका थिए।