अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीचको वार्तामा गृहमन्त्री लामिछाने पनि सहभागी

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीचको वार्तामा गृहमन्त्री लामिछाने पनि सहभागी


काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता गर्नुभएको छ। सो भेटवार्तामा गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने पनि सहभागी हुनुभएको छ।

एमाले अध्यक्ष ओली गृहजिल्ला झापाबाट काठमाडौं ओर्लनबित्तिकै प्रधानमन्त्री प्रचण्डसँग भेट गर्न सिंहदरबारमा पुग्नुभएको हो।

अहिले सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली र गृहमन्त्री लामिछानेबीच छलफल चलिरहेको छ।