काठमाडौं- नेपाली सेनाले प्राविधिक र हवाई र विविध सेवातर्फ पादिक तथा विल्लादार पदका लागि दरखास्त आह्वान गरेको छ।
सेनाले नर्सिङ, सिभिल तथा आर्किटेक्चर, सूचना प्रविधि, मेडिकल, डेण्टल, ग्राउण्ड ह्याण्डलिङ र एभिएसन बन्दोबस्ती तथा प्राप्ति उपसमूहतर्फ नयाँ कर्मचारी भर्ना गर्न लागिएको जनाएको छ।


प्रतिक्रिया