अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतीय ट्रकले ठक्कर दिँदा नवलपरासीमा ३७ वर्षीया महिलाको मृत्यु, एक पुरुष घाइते

भारतीय ट्रकले ठक्कर दिँदा नवलपरासीमा ३७ वर्षीया महिलाको मृत्यु, एक पुरुष घाइते


नवलपरासी-गएराति नवलपरासीमा भारतीय ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा स्कुटर चालक पुरुष सामान्य घाइते भएका छन्।

मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका- १३ सुन्दर बस्तिमा कोठा भाडामा बस्ने करिब ३७ वर्षीया कमला घर्ति मगर रहेकी जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।