अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपनिर्वाचन

इलाम-२ मा सुहाङ नेम्वाङको अग्रता कायमै

इलाम-२ मा सुहाङ नेम्वाङको अग्रता कायमै


इलाम-इलाम(२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायमै छ। १८ हजार ९४८ मत गन्दा नेकपा एमाले उम्मेदवार सुहाङ नेम्वाङले २ हजार २८२ को मतान्तर बढाउनु भएको हो।

सुहाङले ७ हजार ६७७ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी डम्बरबहादुर खड्काले ५ हजार ३९५ मत ल्याउनु भएको छ।त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ४ हजार ५८ मत ल्याउँदा रास्वपा उम्मेदवार मिलन लिम्बु १ हजार १६२ मत सहित चौथो स्थानमा सीमित छन् ।