अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित

गण्डकी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित


पोखरा-गण्डकी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ। मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिन बोलाइएको बैठक आधा घण्टाका लागि स्थगित भएकाे हाे।

मुख्यमन्त्री अधिकारीले विश्वासको मतका लागि प्रस्ताव पेश गरेपछि माओवादी, कांग्रेस र राप्रपाका नेताहरुले धारणा राखेलगत्तै सभामुख कृष्ण धितालले आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन्।