अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बुटवलको डेल्टा कम्प्लेक्समा आगलागी

बुटवलको डेल्टा कम्प्लेक्समा आगलागी


बुटवल-बुटवलको मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा आगलागी भएको छ। केही बेर अघि लागेको आगो निभाउने प्रयाप्त भइरहेको प्रहरीले जनाएको छ।

डेल्टा कम्प्लेसको चौथो तल्लामा लागेको आगो बुटवल उपमहानगर पालिका नेपाल प्रहरी र स्थानीय वासिन्दाको प्रयासमा निभाउने प्रयास भएको इलाका प्रहरी कार्यालय बुटवलले बताए ।