अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

यी जिल्लामा आज बाढीको उच्च जोखिम

यी जिल्लामा आज बाढीको उच्च जोखिम


काठमाडौं-आज देशका १५ जिल्लाका नदी/खोलामा बाढी आउने सम्भावना रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्ककता अपनाउन सुझाव दिएको छ।

बाढी महाशाखाका अनुसार आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, पर्वत, म्याग्दी, बागलुङ, स्याङजा, पाल्पा, रुपनदेही, कपिलवस्तु, दाङ, अर्घाखाँची, गुल्मी र आसपास भई बहने केही ससाना नदीमा आकस्मिक बाढीको जोखिम देखिएको हो।