अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डिस्कोर्समा राखिएका सत्रहरूले नीति-निमार्णमा विशेष भूमिका खेल्छ: डेपुटी गभर्नर ढुंगाना

डिस्कोर्समा राखिएका सत्रहरूले नीति-निमार्णमा विशेष भूमिका खेल्छ: डेपुटी गभर्नर ढुंगाना


काठमाडौं-नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिमल्सिनाले बैंंकिङ्ग डिस्कोर्समा समेटिएका सत्रहरुले नीति निमार्णमा विशेष भूमिका खेल्ने बताउनु भयो । दोस्रो नेशनल ‘बैंकिङ्ग डिस्कोर्स २०२४’ मा बोल्दै डिस्कोर्स सान्दर्भिक समयमा बताउनु भएको हो।

सान्दर्भिक समयमामा बैंकिङ्ग डिस्कोर्स भयो डिस्कोर्सटमा भएका सत्रहरूले राष्ट्र बैंकलाई नीति बनाउन पनि सहयोग पुग्ने बताइन् । साथै उनले डिस्कोर्सलाई राष्ट्र बैंकले नजिकैबाट नियालेको पनि बताउनु भयो।

साथै, डेपुटी गभर्नर ढुंगानाले बैकिङ्ग क्षेत्रको समसामयिक अवस्थामा आउँदो मौद्रिक नीतिसँगको अपेक्षा सत्रको विषयवस्तुलाई केन्द्रीय बैंकले प्राथमिकतामा राख्ने पनि बताउनु भयो ।