अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

बजेट राम्रो भएकाले सदनबाट पास भयो: अध्यक्ष ओली

बजेट राम्रो भएकाले सदनबाट पास भयो: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट राम्रो भएकाले पास भएको बताउनु भएको छ।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष ओलीले आगामी आर्थिक वर्षको बजेट राम्रो भएकैले सदनबाट बहुमतले पास बताउनु भएको हो।

मङ्गलवार प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ।