अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धोबीखोलाको बुद्धनगर-बबरमहल जोड्ने पुलमा आवागमन बन्द

धोबीखोलाको बुद्धनगर-बबरमहल जोड्ने पुलमा आवागमन बन्द


काठमाडौँ-काठमाडौंको धोबीखोलास्थित बुद्धनगर–बबरमहल जोड्ने पुल चर्किएपछि पुलबाट आवागमन बन्द गरिएको छ।

काठमाडौं महानगरपालिका वडा नं १० र ११ जोड्ने यस पुलको दायाँबायाँ भीएस निकेतन स्कुल र रोजबड स्कूल रहेकाे छ।

केही दिनदेखिको वर्षाका कारण धोबीखोलामा बढेको पानीको बहावले पुल चर्किएको त्यसपछि आवागमन बन्द गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो।

Skip This