अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रधानमन्त्री ओली त्रिभुवन विश्वविद्यालयको विश्वविद्यालय सभा बैठकमा सहभागी 

प्रधानमन्त्री ओली त्रिभुवन विश्वविद्यालयको विश्वविद्यालय सभा बैठकमा सहभागी 


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालयको विश्वविद्यालय सभा बैठक (सिनेट) मा सहभागी हुनुभएको छ। 

आज बिहान १० बजेबाट सुरु भएको विश्वविद्यालय सभा बैठक (सिनेट) मा प्रधानमन्त्री विश्वविद्यालयको कुलपतिका हैसियतले सहभागी हुनुभएको हो।

त्रिभुवन विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था छ।