अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

थप महँगियो सुन, आज फेरि बन्यो अहिलेसम्मकै सर्वाधिक महँगो

थप महँगियो सुन, आज फेरि बन्यो अहिलेसम्मकै सर्वाधिक महँगो


काठमाडौँ-स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु.छ सयले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन गत असोज ३० गते एक लाख ६१ हजार आठ सयमा कारोबार भएकामा आजका लागि भने रु.एक लाख ६२ हजार चार सय निर्धारण भएको छ।

यस्तै, चाँदीको मूल्यमा परिवर्तन भएको छैन। चाँदी आजका लागि भने प्रतितोला रु एक हजार नौ सय ५० मा कारोबार हुने गरी निर्धारण भएको छ।