अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सत्तारुढ दलको बैठक बालुवाटारमा सुरु

सत्तारुढ दलको बैठक बालुवाटारमा सुरु


काठमाडौँ-सत्तारुढ दलको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा केही समय अघि बैठक सुरु भएको हो ।

आजै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सय दिनमा गरेको कामको विवरण सार्वजनिक गर्ने तयारी गर्नुभएको छ। त्यसअघि गठबन्धन दलसँग छलफल भएको हो ।

प्रधानमन्त्रीले बोलाएको सत्तारुढ दलको बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले नेताहरू ईश्वर पोखरेल, शङ्कर पोखरे, विष्णु रिमाल, तमलोपाका नेता महन्थ ठाकुर,शरदसिंह भण्डारी, नागरिक उन्मुक्तिका रञ्जिता श्रेष्ठ, जनमतका सीके राउत लगायत सहभागी हुनुहुन्छ।