अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एनआईसी एशिया बैंकको कमलादी शाखा नजिकैको आफ्नै भवनमा स्थानान्तरण

एनआईसी एशिया बैंकको कमलादी शाखा नजिकैको आफ्नै भवनमा स्थानान्तरण


काठमाडौं-काठमाडौं महानगरपालिका-२८, कमलादीमा सञ्चालनमा रहेको एनआईसी एसिया बैंक लिमिटेडको कमलादी शाखा आफ्नै भवनमा स्थानान्तरण भएको छ। 

चैत १० देखि सोही स्थानबाट करिब २०० मिटर पूर्वउत्तरतर्फ रहेको आफ्नै भवनमा स्थानान्तरण भएको बैंकले जनाएको छ। 

नयाँ भवनमा स्थानान्तरण भएसँगै उक्त शाखाको सम्पूर्ण बैंकिङ्ग कारोबार आइतबारबाटै नयाँ ठाउँबाट सञ्चालन भएको छ।