अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नबिल बैंकको कामु सीईओमा मनोज ज्ञवाली नियुक्त

नबिल बैंकको कामु सीईओमा मनोज ज्ञवाली नियुक्त


काठमाडौं-नबिल बैंकको कायममुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज ज्ञवाली नियुक्त हुनुभएको छ।

सीईओ ज्ञानेन्द्रप्रसाद ढुंगानाले राजीनामा दिएपछि वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रहेका ज्ञवालीलाई कायममुकायम सीईओ बनाइएको हो। 

आज (बुधबार) बसेको बैंक सञ्चालक समितिको बैठकले ढुंगानाको राजीनामा स्वीकृत गर्दै ज्ञवालीलाई कायममुकायम सीईओको जिम्मेवारी दिएको हो।