अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खानेपानीमन्त्री यादव र सचिव बज्राचार्यबीच कार्यसम्पादन सम्झौता

खानेपानीमन्त्री यादव र सचिव बज्राचार्यबीच कार्यसम्पादन सम्झौता


काठमाडौँ-खानेपानीमन्त्री प्रदीप यादव र सचिव प्रमिलादेवी शाक्य बज्राचार्यबीच आज आर्थिक वर्ष २०८२/८३ का लागि कार्यसम्पादन सम्झौता भएको छ।

चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि सचिव बज्राचार्यले मन्त्री यादवसँग कार्यसम्पादन सम्झौता आदानप्रदान गर्नुभएको हो।

सोही क्रममा मन्त्री यादवले आर्थिक वर्ष २०८२/८३ मा गरिने कार्य सम्पादन छिटो र प्रभावकारी बनाउन  निर्देशनसमेत दिनुभयो।

बज्रचार्य वार्षिक कार्यसम्पादन सम्झौता कार्यक्रममा सहभागीहरु काठमाडौँ, ३ भदौः खानेपानीमन्त्री प्रदीप यादव र सचिव ई प्रमिलादेबी शाक्य बज्रचार्यबीच मङ्गलबार आर्थिक वर्ष २०८२–०८३ का लागि गरिएको वार्षिक कार्यसम्पादन सम्झौता कार्यक्रममा सहभागी मन्त्रालयका सहसचिवद्वय रामबाबु पुरी, कमलराज श्रेष्ठ र उपसचिव उक्तराज जोशी । तस्बिरः विमलबहादुर विष्ट÷रासस