अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वराष्ट्रपति भण्डारी र रास्वपाका प्रवक्ता मनिष झाबीच भेटवार्ता

पूर्वराष्ट्रपति भण्डारी र रास्वपाका प्रवक्ता मनिष झाबीच भेटवार्ता


काठमाडौं-पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले भेटवार्ता गर्नुभएको छ।

पूर्वराष्ट्रपति भण्डारी निवास भंगालमा पुगेर झाले भण्डारीसँग भेटवार्ता गर्नुभएको हो। भेटमा समसामायिक विषयमा कुराकानी भएको बताइएको छ।