अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपाका नेता पाँडेलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

रास्वपाका नेता पाँडेलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति


काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य अरनिको पाँडेलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

काठमाडौं जिल्ला अदालतले पाँडेलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको हो।

पाँडेविरूद्ध एक महिलालाई इमेल र ह्वाटसएपमार्फत यौन दुर्व्यवहार गरेको ‍आरोप छ। उनी राष्ट्रिय योजना आयोगका पूर्वसदस्य समेत हुन्।