अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय अनुसन्धान विभागले माग्यो ९० जना कर्मचारी (सूचनासहित)

राष्ट्रिय अनुसन्धान विभागले माग्यो ९० जना कर्मचारी (सूचनासहित)


काठमाडौँ-राष्ट्रिय अनुसन्धान विभागले विभिन्न पदका लागि ९० जना कर्मचारी माग गरेको छ।

विभागले आज एक सूचना जारी गर्दै नेपाल विशेष सेवाको अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदका लागि दरखास्त आह्वान गरेको हो। 

विभागले अनुसन्धान अधिकृत ४० जना र अनुसन्धान सहायक ५० जना मागेको हो । 

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि असोज १२ गतेसम्म दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर असोज १९ गतेसम्म दरखास्त दिन सक्नेछन् । 

 हेर्नुहोस् सूचना :