काठमाडौँ-संघीय संसद् अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ। आज दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान भएको हो ।
बैठकमा समितिको आव २०८१/८२ को वार्षिक प्रतिवेदन तथा आव २०८२/८३ को वार्षिक कार्य योजनाको मस्यौदामाथि छलफल गर्ने कार्यक्रम तय गरिएको छ।







प्रतिक्रिया