अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निजामती  सेवा दिवसका अवसरमा प्रभातफेरी (तस्बिरहरू)

निजामती  सेवा दिवसका अवसरमा प्रभातफेरी (तस्बिरहरू)


काठमाडौँ । व्यावसायिक र सृजनशील प्रशासन : विकास, समृद्धि र सुशासन भन्ने मूल नाराका साथ  आज २२ औँ निजामती  सेवा दिवस मनाइँदै छ ।

सो अवसरमा सिंहदरबारबाट प्रभातफेरी कार्यक्रम आयोजना गरी न्यूप्लाजा, प्रदर्शनीमार्ग हुँदै नेपाल पुलिस क्लब पुगी मूल समारोहमा परिणत भएको छ । 

नेपालमा पहिलो पटक वि।स २०१३ भाद्र २२ गते निजामती ऐन लागू भएको दिनको स्मरण गर्दै २०६१ सालबाट हरेक वर्ष भाद्र २२ गते यो दिवस मनाउन थालिएको हो ।