काठमाडौँ-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बोलाउनुभएको छ।
आजको घटनाका विषयमा छलफल गर्न सभापति देउवाले बेलुकी ५ः०० बजे आकस्मिक बैठक बोलाउनुभएको पार्टीका मु्ख्यसचिव कृष्णप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो। बैठक सभापति देउवाको निवास बूढानीलकण्ठमा बस्ने उहाँले बताउनुभयो।
–––







प्रतिक्रिया