काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन्। काठमाडौँको बोहोराटारस्थित निजी निवासमा आगजनी गरेका हुन्।

प्रतिक्रिया