अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं उपत्यकाका यी ठाउँमा नबिल बैंकको सेवा खुला

काठमाडौं उपत्यकाका यी ठाउँमा नबिल बैंकको सेवा खुला


काठमाडौं-नबिल बैंकले आज काठमाडौं उपत्यकाभित्रका केही शाखामा सीमित सेवा उपलब्ध हुने जनाएको छ। बैंकले जारी गरेको सूचनाअनुसार दिउँसो २ बजेसम्म मात्र सेवा सञ्चालन हुनेछ।

सीमित सेवा उपलब्ध हुने शाखाहरूमा काठमाडौंको तीनधारा, महाराजगन्ज र हल चोक, भक्तपुरको कौशलटार र सूर्य विनायक, तथा ललितपुरको सात दोबाटो शाखा छन्। बैंकले उपत्यकाबाहिरका शाखासम्बन्धी जानकारी चाँडै सार्वजनिक गरिने जनाएको छ।