अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

क्षतिग्रस्त पार्टी कार्यालय अवलोकन गर्न अध्यक्ष प्रचण्ड पेरिसडाँडामा

क्षतिग्रस्त पार्टी कार्यालय अवलोकन गर्न अध्यक्ष प्रचण्ड पेरिसडाँडामा


काठमाडौँ-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट ध्वस्त भएको पार्टी कार्यालय अवलोकन गर्नुभएकाे छ। आज जेनजी आन्दोलनका क्रममा आगजजी र तोडफोड भएको पार्टी कार्यालय पेरिसडाँडा पुगेर अवलोकन गर्नुभएकाे हाे ।

जेन जी आन्दोलनले हिंसात्मक बनेपछि प्रचण्डसहितका नेताहरुलाई नेपाली सेनाले ब्यारेकमा सुरक्षा दिएर राखेको थियो।