अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपा सभापति लामिछानेको शुभकामना सन्देश : खिल निकाल्ने वर्ष हो, मज्जाले दुख्छ

रास्वपा सभापति लामिछानेको शुभकामना सन्देश : खिल निकाल्ने वर्ष हो, मज्जाले दुख्छ


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नयाँ वर्ष २०८३ खिल निकाल्ने वर्ष भएकाले केही दुःख हुने र त्यो दुःख सहन सक्ने शक्ति हुनु पर्ने बताएका छन् ।
उनले नयाँ वर्षको शुभकामना सन्देशमा सांकेतिक हिसाबले यो वर्ष खिल निकाल्ने वर्ष भएकाले मज्जाले दुख्ने र सहने शक्त्ति हुनु पर्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘खिल निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्त्ति मिलोस् । हाम्रो तर्फबाट धेरै शुभकामना ।’