अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शिक्षा समितिमा एमालेका र अनुमन समितिमा नेकपाका उम्मेदवारलाई मत दिन कांग्रेसको सर्कुलर

शिक्षा समितिमा एमालेका र अनुमन समितिमा नेकपाका उम्मेदवारलाई मत दिन कांग्रेसको सर्कुलर


काठमाडौं-नेपाली कांग्रेसले संसदीय समितिको बैठकमा नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवारलाई मत दिन सर्कुलर जारी गरेको छ।

कांग्रेसले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा एमालेका गुरु बराल र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)मा नेकपा उम्मेदवारलाई मत दिन सर्कुलर जारी गरेको हो।

दुवै समितिको निर्वाचन आज नै हुँदै छ।