काठमाडौं-नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली टिचिङ अस्पतालबाट डिस्चार्ज भएका छन्। अध्यक्ष ओली शनिबार त्रिवि शिक्षण अस्पतालबाट ‘डिस्चार्ज’ भएका हुन्।
त्रिवि शिक्षण अस्पतालमा अध्यक्ष ओलीको २०८२ चैत ३० गते पित्तथैलीको शल्यक्रिया भएको थियो। सन्चो लागेपछि शनिबार उनलाई ‘डिस्चार्ज’ गरिएको अस्पतालले जनाएको छ।






प्रतिक्रिया