काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा भूपदेव शाह मनोनित भएका छन्। सोमबार बसेको केन्द्रीय समिति बैठकले अछामका शाहलाई महामन्त्रीमा मनोनीत गर्ने निर्णय गरेको हो।
शाह यसअघि पार्टीमा केन्द्रीय सदस्य थिए।
रास्वपामा दुई जना महामन्त्री यसअघि नै छन्। कविन्द्र बुर्लाकोटी र सुनील लम्साल अब शाह पनि थपिएका हुन्।







प्रतिक्रिया