अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले संसदीय दलको सचेतकको जिम्मेवारी घतानीलाई

एमाले संसदीय दलको सचेतकको जिम्मेवारी घतानीलाई


काठमाडौं-नेकपा एमाले संसदीय दलको सचेतकको जिम्मेवारी निता घतानीले पाएकी छन्। संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले घतानीलाई सचेतक मनोनयन गरेका हुन।