अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस प्रतिनिधिसभा संसदीय दलको नेतामा आङ्देम्बे निर्विरोध निर्वाचित

कांग्रेस प्रतिनिधिसभा संसदीय दलको नेतामा आङ्देम्बे निर्विरोध निर्वाचित


 काठमाडौं-नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे निर्वाचित भएका छन्। सोमबार बसेको संसदीय दलको बैठकले आङ्देम्बेलाई दलको नेतामा निर्विरोध निर्वाचित गरेको हो।

संसदीय दलको बैठकमा आङदेम्बे निर्विरोध निर्वाचित भएको कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइलीले जानकारी दिए। उनी संसदीय दल निर्वाचन समितिको संयोजक पनि हुन् ।