काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक जारी छ। सरकारले ल्याउन लागेको दुई वटा अध्यादेश लगायत समसामायिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो।
तर, बैठकमा पार्टी संसदीय दलका नेता बालेन्द्र (बालेन) शाह भने सहभागी छैनन् । यसअघिको दलको बैठकमा पनि बालेन उपस्थित थिएनन् ।
पार्टी सभापति लगायत उपस्थित बैठकमा बालेन उपस्थित नभएका हुन्।







प्रतिक्रिया