काठमाडौं-रास्वपाको केन्द्रीय सचिवालय बैठक सुरू भएको छ। पार्टी मुख्यालय घण्टीघरमा जारी बैठकमा समसामयिक एवं सांगठानिक गतिविधिबारे छलफल हुने बताएको छ।
बैठकमा स्थानीय तह उम्मेदवार छनोट रुपरेखा-२०८३, महाधिवेशन कार्यविधि-२०८३, संसदीय दलको विधान संशोधनलगायत विषयमा बैठकमा छलफल हुने जनाइएको छ।
बैठकमा महाधिवेशन कार्यविधि २०८३ बारे छलफल हुनेछ। रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन सुरू गर्ने निर्णय गरिसकेको छ।
साथै रास्वपाले संसदीय दलको विधान संशोधन गर्दैछ।












प्रतिक्रिया