अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सागर ढकालले लिए केन्द्रीय सचिवालय सदस्यको शपथ

सागर ढकालले लिए केन्द्रीय सचिवालय सदस्यको शपथ


काठमाडौ-हालै राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्य मनोनित भएका सागर ढकालले पद तथा गोपनीयताको शपथ लिएका छन्। पार्टी कार्यालय बनस्थलीमा आज सभापति रवि लामिछानेसँग उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

वैशाख ७ गते बसेको रास्वपा केन्द्रीय समिति बैठकले सचिवालय सदस्य थप गरेको थियो । रास्वपाको सचिवालय १६ सदस्यीय बनेको छ ।