अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय सभामा एमाले सचेतकको जिम्मेवारी रोशनी मेचेलाई

राष्ट्रिय सभामा एमाले सचेतकको जिम्मेवारी रोशनी मेचेलाई


काठमाडौं-नेकपा एमालेले राष्ट्रियसभा सचेतकमा रोशनी मेचेलाई चयन गरेको छ। नेकपा एमालेका संसदीय दलका नेता राम बहादुर थापा (बादल)ले सचेतकमा मेचेलाई नियुक्त गरेका हुन्।

रोशनी कोशी प्रदेशबाट महिला कोटामा राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी हुन्। झापा, मेचीनगर नगरपालिका-१२ की उनी लामो समय एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयमा काम गरेकी थिइन् ।