काठमाडौँ-नेकपा एमाले संसदीय दलको उपनेतामा प्रतिनिधि सभा सदस्य पद्मा अर्याल मनोनीत भएकी छन्। अर्याल एमाले केन्द्रीय सचिव समेत हुन्।
एमाले दलका नेता रामबहादुर थापा बादलले उपनेतामा पद्मा अर्याललाई मनोनयन गरेको प्रमुख सचेतक ऐन महरले जानकारी दिए। यसअघि दलको प्रमुख सचेतकमा ऐन महर र सचेतकमा नीता घतानी मनोनीत भएका थिए।







प्रतिक्रिया