अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संविधान संशोधनका लागि एमालेले उपाध्यक्ष पौडेलको संयोजकत्वमा कार्यदल गठन गर्ने

संविधान संशोधनका लागि एमालेले उपाध्यक्ष पौडेलको संयोजकत्वमा कार्यदल गठन गर्ने


काठमाडौं-नेकपा (एमाले)मा उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजत्वमा संविधान संशोधन सुझाव कार्यदल गठन गर्ने प्रस्ताव गरिएको छ। 

एमाले अध्यक्ष केपी शर्मा ओलीले २०८३ जेठ ४ गते सोमबार बसेको केन्द्रीय सचिवालय बैठकमा पौडेलको नेतृत्वमा संविधान संशोधन सुझाव कार्यदल गठन गर्ने प्रस्ताव गरेका हुन्। कार्यदलमा जुलीकुमारी महतो, अग्निप्रसाद खरेल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टीकाराम भट्टराई र पासाङ शेर्पालाई सदस्यमा प्रस्ताव गरिएको छ। 

उक्त प्रस्तावमाथि भोलि शुक्रबारको बैठकमा छलफल गरेर निर्णय गर्ने एमालेको तयारी छ।